Dear

All Namaskar!

lekh

Just like last year, I am happy to report to you what a successful annual gather we had this year, 2016 and again, I am filled with pride to say that it was all because of you; you the Tanahun Samaj members and especially the Tanahun Samaj U.K Executive Committee members, volunteers and each and every one who worked tirelessly to make this programme such a huge success. Thanks to each and every one who contributed directly and indirectly and thanks to all who accepted our invitation and came despite your busy schedule.I would like to mention some names in order to thank them for taking time out of their busy schedule and accepting our invitation.

Read more...

नेपाली मेला २०१६ मा तनहुँ समाज यूकेका केहि  झलकहरु  02-facebook2

 थप फोटो हेर्न यहाँ तल Read More मा क्लिक गर्नु होस् 

Read more...

फार्नबरो । तनहुँ समाज यूकेले गत १६ जुलाई२०१६ का दिन अल्डरसटस्थित कनट स्कूलमा भेटघाट कार्यक्रमको आयोजना गर्यो । प्रत्येक बर्ष समाजले बेलायतका विभिन्न ठाउँमा रहेका तनहुँवासीलार्इ  एकआपसमा आबद्ध बनार्इ  भावनात्मक सम्बन्ध स्थापित तथा सहयोगको आदान प्रदान गर्नका लागि कार्यक्रम आयाजेना गर्दै आएका छौ बेलायतमा रहेका तनहुँ वासीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा वृद्धवृद्धाहरुको समेत बिशेष उपस्थिति रहेको थियो । एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङ र तनहुँ समाज यूकेका अध्यक्ष लेख गुरुङले संयुक्त रुपमा दिप प्रज्ज्वलन गरीउद्घघाटनगरिएको कार्यक्रममा लमजुङ समाज यूके,गोर्खाली समाज यूके र पाल्पाली भञ्ज्याङ् यूकेकाअध्यक्षहरुको समेत बिशेष उपस्थिति रहेको थियो ।प्रमुख अतिथि मुछेत्र गुरुङ लगायत सबै अतिथिहरुलाई अध्यक्ष गुरुङले खादा लगाई स्वागत गरेका थिए ।

Read more...

यहि शनिवार १६ जुलाई २०१६ मा तनहुँ समाज यु.के.को आठौं वार्षिक भेटघाट ( Summer BBQ Get Together)  कार्यक्रम विभिन्न मनोरञ्जन सहित भब्यताकासाथ सम्पन्न हुने भएकोले सम्पूर्ण तनहुँवासी माहानुभावलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं |

साथमा राफल ड्रको भाग्यशाली उपाहार योजाना पहिलो पुरस्कार सुनको जन्तर,   

दोश्रो पुरस्कार  घडी  र तेश्रो पुरस्कार  ५० पाउण्ड, टिकेट दर १ पाउण्ड मात्र |

टिकट दर:- Adult £15:00 , Senior Citizen £ 13:00 and 6-12 Yrs £ 10:00 Only

कार्यक्रमको लागि फ्यामिली टिकटको व्यवस्था गरिएको छ | ] फ्यामिली सदस्य ४ जनाको शुल्क ५० पाउण्ड मात्र   Venue:- The Connaught School, Tongham Road,

Aldershot Hampshire, GU12 4AS UK

शनिवार १० जुलाई २०१६ मा १२:०० वजे देखि २२ बजे सम्म

सम्पर्कको लागि 

                        अध्यक्ष- श्री लेख गुरुङ 07886529078,  उपाध्यक्ष- श्री नेम थापा   07809430725

                        महासचिव-श्री सुर्य गुरुङ 07897815338 र कोषाध्यक्ष- श्री थमन आले 07414757744

तनहुँ समाज यु.के.

www.tanahunsamaj.co.uk

 

Summer Get together 2018

बेलायतको विभीन्न ठाउँमा बसोबास गर्दै आउनुभएका सम्पूर्ण तनहुँ जिल्लावासी दाजुभाइ तथा दिदीबहिनीहरुलाई निम्न लिखित समय र स्थानमा यस बर्षको ग्रीष्म ऋतु-भेटघाट ( Summer Get Together ) कार्यक्रम सम्पन्न हुन गइरहेको सहर्ष जानकारी गराउछौ  विगतका वर्षहरुमा झैँ यस पटक पनि विभिन्न आयोजना र साँस्कृतिक तथा मनोरंजानात्मक कार्यक्रमहरु संचालन हुने भएकोले यो हाम्रो आफ्नै बार्षिक भेटघाटमा बा-आमा, दाजुभाइ, दिदीवहिनी र इस्टमित्र पाहुनाहरु तथा सम्पूर्ण तनहुँवासीलाई सादरआमान्त्रण गर्दछौं, कार्यक्रममा उपस्थिति भएर शोभा बढाईदिनुहुन हार्दिकताका साथ  विनम्र अनुरोध पनि  छ |

समय :- शनिवार, २३ जुन   २०१८ , १२:०० बजे देखि २२:०० सम्म

स्थान :-  फार्नवोरो, यु.के.

Venue: Samuel Cody Specialist Sport College

Ballantyne Road

Farnborough Hants

GU14 8SN 

सम्पर्कको लागि 

Facebook तनहुँ समाज यूके 

तनहुँ समाज यु.के.

www.tanahunsamaj.co.uk

Free business joomla templates