New Executive Members of TSUK 2022.
तनहुँ समाज युकेको १३ अगष्ट २०२२ मा सम्पन्न भएको समर विविक्यु कार्यक्रममा वेलायतका लागि नेपाली राजदुत श्री ज्ञानचन्द्र आचार्य, निवर्तमान अध्यक्ष तथा वर्तमान संरक्षक श्री लेख गुरूङ र नयाँ निर्वाचित अध्यक्ष श्री केशर राना ज्यूहरूसङ्ग तनहुँगेहरू ।
TSUK 2022.
TSUK 2022
TSUK 2022
TSUK 2022.
TSUK 2022
TSUK 2022
TSUK 2022
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
New President of UK, 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.
TSUK 2022.

Click for Times of UK & Nepal

TSUK Executive Members 2022 Slide

President
Mr. Keshar Rana
Vice President
Mr. Bedraj Parajuli
Vice President
Mr Shanta Gurung
General Secritary
Bodhabikram Thapa
Mrs Devi Ale
Secretary
Treasurer
Mr Krishna Bahadur Thapa
Ass. Treasurer
Mrs Nirmala Thapa
Co-Ordinator
Mr. Kashiram Rana
Member
DR Prakash Gautam
Member
Ash Bdr Gurung (Everest/Aldershot)
Member
Bom B Thapa (Eastleigh)
Member
Mrs Chandrakala Thapa (Welling)
Member
Prem Gurung (Basingstoke)
Member
Gopal Thapa (Wales)
Members
Mr Mansudhan Thapa ( Int /Aldershot)
Member
Mr Yam Thapa (Ent)
Member
Mr Ram Shahi (Web Media)
Member
Mr. Resam Gurung
Members
Mr Lil Thapa (Plumstead)
Member
Mr Mahendra Ale (Reading)
Member
Mr Manoj Chan (Swindon)
Members
Mr Giri Gurung (Reading)
Continues up coming
Under Construction.

तनहुँ समाजका अध्यक्ष ज्युको कलम बाट 

Chairman Keshar Rana

 

 (आभार ब्यक्त गर्न अति व्यस्त र विभिन्न प्रतिकुल परिस्थिति ले केही ढिलो भएकोमा क्षमा चाहान्छु) । यस कार्यसमितिको सम्पुर्ण पदाधिकारीज्युहरु, तनहुँ समाजका   संरक्षकज्यु, क्षेत्रीय अध्यक्षज्युहरु, वरिष्ठ सल्लाहकारज्युहरु, सल्लाहकारज्युहरु, आदरणीय बुवा आमा दाजुभाई तथा दिदीबहिनीहरु, प्यारो छोराछोरी तथा नातिनातिनाहरु बावुनानीहरू  साथै तनहुँ समाज युकेलाई मायाँ गर्नुहुने सम्पुर्ण शुभेच्छुकहरुमा श्रद्धा पुर्वक हार्दिक नमस्कार ।

हाम्रो तनहुँ समाज युकेको (१७ जुन २०२३ को) १६ह्रौं वार्षिक भेटघाट तथा बीबीक्यु  कार्यक्रम बडो भव्यताको साथ सम्पन्न भएको उपस्थित सम्पुर्ण लाई जानकारी भए संगै विविध कारणवस उपस्थित हुन नसक्नु हुने महानुभावहरुलाई पनि यहि सन्देश मार्फत जानकारी गराउन चाहान्छु ।

कुनै पनि कार्यक्रम सफल पार्न कुनै एक ब्यक्तिको बलबुटोले मात्र सम्भव हुंदैन, समाजको प्रत्यक ब्यक्ति को योगदान अति महत्त्वपूर्ण हुन्छ ।

यस सफलताको लागि अति महत्त्वपूर्ण योगदान दिनुहुने/भुमिका निभाउनु हुने सम्पुर्ण माहानुभावहरूमा हार्दिक आभार प्रकट गर्दछु साथै :

 सम्पुर्ण कार्यसमितिका सदस्यज्युहरु म नाम लिईराख्न त्यति उपयुक्त ठानिन सबैले आआफ्नो ठाउँ बाट सक्दो सहयोग गर्नुभएको छ (सायद केही कम र बढि होला) यो मेरो हृदयमा छ ।

, जिल्ला भित्रका क्षेत्रीय/भेगिय समाजका सम्पुर्ण आदरणीय अध्यक्ष ज्युहरु ।

, आदरणीय संरक्षक ज्यु ।

, वरिष्ठ तथा सम्पुर्ण आदरणीय सल्लाहकारज्युहरु ।

, मन र धनका खानी भएका आदरणीय प्रायोजक ज्युहरु:

क) रिखी राना (The Palace Restaurant) - आधी तोला सुन

ख) धन राना (Italian Restaurant-Sutten)- £250

ग) आश ब गुरुङ (Everest Wholesae + a comittee member) - £200.

घ ) दिलराज गुरुङ्ग (WorldRemit)- £300.

ङ) ब्यक्तिगत रुपमा अनुदान गर्नुहुने ६० भन्दा बढि दाताहरू (कतिले आफ्नो अनुपस्थितिमा पनि अनुदान गर्नुभएको थियो ) हजुरहरुको आर्थिक सहयोग बिना कार्यक्रम संचालनको कल्पनानै गर्न सकिने थिएन, समाज प्रतीको हजुरहरुको मायाँलाई उच्च सम्मान गर्दै आभार ब्यक्त गर्न चाहान्छु ।

, प्रवेश द्वार तथा प्रवेश शुल्क व्यवस्थापनमा - कोषाध्यक्ष श्री कृष्ण थापा तथा श्रीमती तनुजा थापा ।

, अतिथि स्वागत सत्कार तथा व्यवस्थापन मा खटिनुहुने - सह कोषाध्यक्ष श्रीमती निर्मला थापा, सदस्य श्री प्रकाश गौतम, संरक्षक श्री लेख गुरुङ्ग, सल्लाहकार श्री तेशरजंग गुरुङ्ग, बहिनीहरु श्रीमती विन्दिया गुरुङ्ग, श्रीमती मन्जु गुरुङ्ग ।

, रेफल ड्र टिकट बिक्री तथा व्यवस्थापन - सचीव श्रीमती देवी आले, महेन्द्र आले, श्रीमती कमला राना खपाङ्गी, वरिष्ठ सल्लाहकार श्री रन्जन मल्ल ।

, प्रोजेक्टरमा सम्पुर्ण प्रायोजकहरुको सुन्दर रुप र नामले चिन्हाउने - प्यारो नातीहरु श्री पृतम थापा र श्री कृतम थापा ।

१०, साँस्कृतिक समुहका संयोजक श्री मनसुदन थापा,उद्घोषक श्री याम थापा, कलाकारहरु श्रीमती देवी घर्ती, श्री रमेशराज भट्टराई, श्री पवन राना, सुश्री सविता राना, श्री अशिम थापा, सुश्री अर्चिता गौतम, सुश्री रोनिशा आले, कौराह गुरु श्री मोहनवीर थापा लगायत कौराह समूहको टिम वहाँहरु सबैले अतिनै उच्च मनोरञ्जन दिलाउनु भयो ।

११, राना साउन्ड सिस्टम- श्री लेख रानाज्यु तथा वहाँको टिम ।

१२, फोटोग्राफी - संयोजक  लोकेन्द्र गुरुङ्ग , क्षितिज राना वेवसाइट सञ्चालक राम शाही  ।

१३, पेय पदार्थ - संयोजक श्री काशीराम राना तथा वहाँको टिम श्री मीन राना,श्रीमती चन्द्रकला थापा, श्री ओम थापा, छोरी छाया राना थापा र अन्य ।

१४, भोजन (food)- ब्यबस्थापन रेखदेख - श्री गणेश राना अनि श्री मिन राना साथै मीठो स्वादिलो र प्रशस्त भोजनको ब्यवस्था गर्ने ( the palace restaurant) रिखी राना र टिम ।

१५, कार्यक्रम स्थल तयारी तथा सजिसजावटको साथै कार्यक्रमको अन्तमा स्याहार संम्भार र सरसफाई मा खटिनुहुने सम्पुर्ण आदरणीय स्थानीयवासी तथा मेरा घर परिवार साथै सम्पुर्ण प्यारो तथा दयालु ईष्टमित्रहरु वहाँहरुको निस्वार्थ,म र समाज प्रतिको मायाँले जुन दुख परिश्रम र मिहिनेत गर्नुभयो म त्यस प्रती नतमस्तक छु ।

१६, कार्यक्रमको रुपरेखा तयारपार्नुको साथै कार्यक्रम संचालन गर्नुहुने महासचिव श्री बोद्विक्रम थापाज्यु र स्वागत मन्तव्य दिनुका साथै साथ सहयोग दिनुहुने उपाध्यक्ष श्री सन्त गुरुङ्ग ।

१७, यो कार्यक्रम सफल पार्न पुर्वतयारीको लागि मलाई सर सल्लाह सुझाव दिनुको साथै जोडतोडले लागि पर्नुहुने कोषाध्यक्ष श्री कृष्ण थापाज्यु, सह कोषाध्यक्ष श्रीमती निर्मला थापा, श्री महेन्द्र आलेज्यु, श्री डा प्रकाश गौतमज्यु, श्री मनसुदन थापाज्यु, तथा सल्लाहकारहरु श्री कुमार रानाज्युवर श्री मीन रानाज्यु प्रती पनि म धेरै आभारी छु ।

१८, समाजलाई मायाँ गरेर १६ह्रौ वार्षिक भेला तथा बीबीक्यु पार्टीमा पाल्नुभैइ कार्यक्रमलाई सफल पार्नुहुने सम्पुर्ण आदरणीय तनहुँङे महानुभावहरुलाई पनि मुरी मुरी धन्यवाद ।

अन्तमा अब भोलिका दिनहरूमा पनि यसरीनै हजुरहरु सम्पुर्ण बाट साथ सहयोग र मायाँ साथै सकारात्मक सुझावहरु पाई राखुं यहि अपेक्षा गर्दछु जसले भएका कमिकमजोरी हरुलाई सुधार्दै अझै अगाडि बढ्ने हौसला मिलोस ।

अन्त्यमा 

अन्त्यमा यस वर्षको विविक्यु गितिविधिहरू हेर्नुहुनको लागि १. फोटोको लागि यहाँ क्लिक गर्नु होला र २. भिडियोको लागि यहाँ क्लिक गर्नुहोला

 धन्यवाद 

केशरबहादुर राना

अध्यक्ष

तनहुँ समज युके

 

Home

समाजको क्रियाकलाप

१.    अङ्ग्रेजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा तपाइहरू सम्पूर्णलाई उत्तरोउत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ।

तनहुँ समाज युके

२.   नेपालीहरूको महान चाड माघे सङ्क्रातिको उपलक्ष्यमा हार्दिक मङ्गलमय  शुभकामना ।

तनहुँ समाज युके ।

Tanahun Bashi Living Area in UK

Dear All Tanahun Bashi where do you live?

1
25
Kent
2
22
Hampshire
3
16
London
4
8
Surrey
5
4
Scotland
Add a new response!
New:
» Go to poll »
5 Votes left

jVS by www.joomess.de.

Free business joomla templates