TSUK Committee Members

President
Mr. Lekh Gurung
Vice President
Mr. Keshar Rana
Vice President
Mrs Anita Rana Magar
General Secretary
Capt. Tesharjang Gurung
Secretary
Mr. Bedraj Parajuli
Treasurer
Mr Krishna Bahadur Thapa
Ass. Treasurer
Mr. Ruk Bahadur Ale
Co-Ordinator
Mr. Kashiram Rana
Member
Mr Prakash Gautam
Member
Mr Yam Thapa
Member
Mr. Santa Gurung
Member
Mr Ganesh Rana
Member
Mr Lokendra Gurung
Member
Mr. Purna Bir Gurung
Member
Mrs Kamala Gurung
Member
Mr Ram Shahi
Members
Mr. Mitra Thapa
Member
Mr Gajabir Thapa
Member
Mr. Resam Gurung
Continues
New Members name and photos will be here.

Home

President's Thank You Message 2018

Dear Executive Committee members, Advisors, Life members and all TSUK members

Just like every year, we had a successful TSUK annual gathering. A huge thanks to all those who  attended because I know that there was a clash of other programmes on the same date but you still made the time to attend our gathering.

I would like to mention some guests  names in order to thank them for taking time out of their busy schedule and accepting our invitation.

Read more...

फार्नबरो । तनहुँ समाज यूकेले गत १६ जुलाई२०१६ का दिन अल्डरसटस्थित कनट स्कूलमा भेटघाट कार्यक्रमको आयोजना गर्यो । प्रत्येक बर्ष समाजले बेलायतका विभिन्न ठाउँमा रहेका तनहुँवासीलार्इ  एकआपसमा आबद्ध बनार्इ  भावनात्मक सम्बन्ध स्थापित तथा सहयोगको आदान प्रदान गर्नका लागि कार्यक्रम आयाजेना गर्दै आएका छौ बेलायतमा रहेका तनहुँ वासीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा वृद्धवृद्धाहरुको समेत बिशेष उपस्थिति रहेको थियो । एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङ र तनहुँ समाज यूकेका अध्यक्ष लेख गुरुङले संयुक्त रुपमा दिप प्रज्ज्वलन गरीउद्घघाटनगरिएको कार्यक्रममा लमजुङ समाज यूके,गोर्खाली समाज यूके र पाल्पाली भञ्ज्याङ् यूकेकाअध्यक्षहरुको समेत बिशेष उपस्थिति रहेको थियो ।प्रमुख अतिथि मुछेत्र गुरुङ लगायत सबै अतिथिहरुलाई अध्यक्ष गुरुङले खादा लगाई स्वागत गरेका थिए ।

Read more...

Summer Get together 2019 

युनाइटेढ किङ्गडम ( United Kingdom ) वेलायतको विभीन्न ठाउँमा बसोबास गर्दै आउनुभएका सम्पूर्ण तनहुँ जिल्लावासी दिदीबहिनीहरु तथा दाजुभाइलाइ निम्न लिखित समय र स्थानमा यस बर्षको ग्रीष्म ऋतु-भेटघाट ( Summer Get Together ) कार्यक्रम सम्पन्न हुन गईरहेको सहर्ष जानकारी गराउछौ l विगतका वर्षहरु जस्तै साँस्कृतिक तथा मनोरंजानात्मक कार्यक्रमहरु संचालन हुने तथा यस बर्ष विशेष रुपले विविध सामाजिक गतिविधिहरु थप हुने भएको समेत जानकारी गरिन्छ l गाउँघर छिमेकका इष्टमित्र दाजुभाइ दिदीवहिनी, वाजे वजै, वावा, आमा, काका, काकी, फुपू पुसै, मामा, माइज्यु, मित, मितिनी  तथा अन्य पाहुनासंग आपसमा भेटघाट र सुख दु:ख आदान प्रदान गर्ने यो सुनौलो अवसरमा सम्पूर्ण तनहुँवासीहरु सबैलाई उपस्थित हुनुहुन र आ-आफ्ना पाहुनालाई समेत लिएर आउनु हुन  विनम्रताका साथ सादरआमान्त्रण गर्दछौं l जय तनहुँ समाज, यु. के. l 

कार्यक्रम संचालन हुने समय र स्थान निम्न बमोजिम छ l  

२०  जुलाइ   २०१९  , १२:०० बजे देखि २२:०० सम्म

स्थान :-  फार्नवोरो, यु.के.

Venue: Samuel Cody Specialist Sport College

Ballantyne Road

Farnborough Hants

GU14 8SN 

 

थप सम्पर्क तथा जानकारीको लागि 

हाम्रो website हेर्नु हुन र Facebook तनहुँ समाज यूके 

लाइ लाइक गर्नु होला र कार्य समितिका सदस्य संग सम्पर्क गर्नु होला l 

तनहुँ समाज यु.के.

www.tanahunsamaj.co.uk

तनहुँ समाज यु.के.२०१८ का भिडियोहरु

 
Tanahun Bashi Living Area in UK

Dear All Tanahun Bashi where do you live?

1
24
Kent
2
21
Hampshire
3
16
London
4
6
Surrey
5
4
Scotland
Add a new response!
New:
» Go to poll »
5 Votes left

jVS by www.joomess.de.

Free business joomla templates